Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किए : ६ जनाको मृत्यु, २५ घाइते

    आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किए : ६ जनाको मृत्यु, २५ घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 549
    SHARES

    एजेन्सी । भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिए ।



    घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।



    यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार