Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उत्तर कोरियाले भन्यो – अमेरिकासँग वार्ताको विचार ‘दिवास्वप्न’

    उत्तर कोरियाले भन्यो – अमेरिकासँग वार्ताको विचार ‘दिवास्वप्न’

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 588
    SHARES

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जङले अमेरिकासँग वार्ता नहुने बताएकी छिन् । उनले वार्ताको विचारलाई ‘दिवास्वप्न’ भनेकी छिन् ।

    आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको अघिल्लो दिन उनको भनाइ सार्वजनिक भएको हो ।



    उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनले बताएकी छिन्।



    उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार