Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

    नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 831
    SHARES

    काठमाडौं । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले पाएका छन् ।

    हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश जाने भएपछि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।



    उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार