Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय महावाणिज्य दूतावासको ‘मिसन लाइफ’ विशेष सप्ताह सम्पन्न

    भारतीय महावाणिज्य दूतावासको ‘मिसन लाइफ’ विशेष सप्ताह सम्पन्न

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 696
    SHARES

    वीरगञ्ज । भारतको महावाणिज्य दूतावास वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ।

    मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको हो । सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए।



    उनले पर्यावरणको संरक्षण एवं प्रवर्द्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६औँ राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २६ मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार