Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा डोल्पामा सातजना घाइते

    ट्याक्टर दुर्घटना हुँदा डोल्पामा सातजना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 432
    SHARES

    काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।



    घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार