Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कक्षा १२ को नतिजा नआउँदै त्रिविले खोल्यो स्नातक तह प्रथम वर्षको भर्ना

    कक्षा १२ को नतिजा नआउँदै त्रिविले खोल्यो स्नातक तह प्रथम वर्षको भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 582
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ ।

    मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि भर्ना खुला गरिएको हो ।



    जसअनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ ।



    यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार