Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इन्स्पेक्टरमाथि बन्चरो प्रहार गरेको अभियोगमा ३ जना पक्राउ

    इन्स्पेक्टरमाथि बन्चरो प्रहार गरेको अभियोगमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    झापा । ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका(९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् । प्रहरीले उनीहरुलाई विहिबार साँझ पक्राउ गरेको हो ।



    उनीहरूलले शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।



    घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार