Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • महिला विश्वकप छनोट : भुटानविरुद्ध बलिङ गर्दै नेपाल

    महिला विश्वकप छनोट : भुटानविरुद्ध बलिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 876
    SHARES

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

    नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् । नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।



    सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् ।



    उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् ।

    यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार