Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला टी-२० सिरिज : तेस्रो स्थानको लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    महिला टी-२० सिरिज : तेस्रो स्थानको लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 396
    SHARES

    काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।



    चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।



    शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार