Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टी-२० क्रिकेट शृंखला : तान्जिनियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    टी-२० क्रिकेट शृंखला : तान्जिनियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 732
    SHARES

    काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जिनियाले नेपालविरुद्ध टस जिती पहिले ब्याटिङ गरिरहेको छ । उक्त शृंखलाको यो पहिलो खेल हो ।

    शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ ।



    नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।



    नेपाल क्रिकेट संघ (क्यान०) यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार