Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला टी–२० सिरिज : जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    महिला टी–२० सिरिज : जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ। यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ। नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।



    नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।



    महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार