Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

    महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 555
    SHARES

    काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ ।

    वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको हो ।



    रुविना क्षेत्री बेलवासेले ३८ रन, पुजा महतो १३, सीता राना मगर ९, कप्तान इन्दु बर्मा २७, काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे ।



    जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार