Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

    एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

    सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए ।



    अध्यक्षमा खतिवडासँगै पदाधिकारीमा उनका प्यानलका सबै निर्वाचित भएका छन्।



    सोमबार राति भएको मतगणनाअनुसार खतिवडासहित उनका प्यानलका पदाधिकारीहरु विजयी भएका हुन्।

    खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्। मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार