Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली

    पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 543
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

    शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पार्टीमा बसेर संगठनलाई मान्दिनँ भन्न नपाउने बताए ।



    पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिनँ भन्नु संगठन विपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।



    पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने अध्यक्ष ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार