Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जाँदै अमेरिकी राष्ट्रपति बाइडेन

    कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जाँदै अमेरिकी राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 516
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि इजरायलको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति बाइडेनले कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जान लागेका हुन् ।

    प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन उनी इजरायल जान लागेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारी दिए ।



    उनले गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम छ ।



    यस्तै, बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जोर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार