Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने

    राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभाको बैठक कात्तिक १४ गते अपराह्न ४:४६ बजे बस्ने भएको छ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेका हुन् ।



    यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार