Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली सेनामा जागिरको अवसर, माग्यो २२९ सहायक सेनानी [सूचनासहित]

    नेपाली सेनामा जागिरको अवसर, माग्यो २२९ सहायक सेनानी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त खुलाएको छ ।

    सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।



    नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।



    आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार