Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेश प्रदेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत सामग्री पठाउने

    मधेश प्रदेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत सामग्री पठाउने

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 351
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।

    मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।



    जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने निर्णय गरेको छ ।



    समितिले दाल, चामल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार