Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

    होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

    पोखरा महानगरपालिका ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन्।



    मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी विकलाई उपचारका लागि अस्पताल लगिएको थियो।



    उपचारका क्रममा विकको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार