Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका बरिष्ठ सई, सई र असईहरुको पदस्थापन [सूचीसहित]

    नेपाल प्रहरीका बरिष्ठ सई, सई र असईहरुको पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 20.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्राविधिक समूहतर्फका प्रहरी बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई)हरुको पदस्थापन भएका छन् ।

    प्रहरी महानिरीक्षकको मंसिर ४ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुको नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो ।



    प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।



    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

    हेर्नुहोस् पदस्थापन सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार