Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रिमियर लिगमा फुलहमसङ्ग उल्भ्स ३–२ गोलले पराजित

    प्रिमियर लिगमा फुलहमसङ्ग उल्भ्स ३–२ गोलले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 672
    SHARES

    Soccer Football - Premier League - Fulham v Wolverhampton Wanderers - Craven Cottage, London, Britain - November 27, 2023 Wolverhampton Wanderers' Max Kilman reacts Action Images via Reuters/Paul Childs

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई पराजित गरेको छ ।

    आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले पराजित गरेको हो ।



    जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ ।



    समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार