Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वल्भ्सलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

    वल्भ्सलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 474
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वल्भ्सलाई पराजित गरेको छ ।

    शनिबार राति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले वल्भ्समाथि २–१ को जित निकालेको हो ।



    आर्सनलको जितमा बुकायो साना र मार्टिन ओडेगार्डले गोल गरे । वल्भ्सका तर्फबाट म्याथिअस कुन्हा गोल फर्काए ।



    यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ । पराजित वल्भ्स १५ अंकसहित १३औँ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार