Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुल दोस्रो स्थानमा

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुल दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो ।

    लिभरपुल ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।



    यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनहमसँग ३–३ को बराबरी खेलेको छ । सिटीको ३० अङ्क रहेको छ ।



    यस्तै, बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार