Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • परस्त्रीसँगै होटलमा रंगेहात पक्राउ परे रामधुनी–७ का वडाध्यक्ष

    परस्त्रीसँगै होटलमा रंगेहात पक्राउ परे रामधुनी–७ का वडाध्यक्ष

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 2.1K
    SHARES

    विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम पक्राउ परेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार उनीहरु धरान–१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका ती महिलाका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए ।



    पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको बताएका छन् । गौतम एमालेबाट दोस्रोपटक निर्वाचित अध्यक्ष हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार