Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वीरगन्जका मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

    वीरगन्जका मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 1.3K
    SHARES

    वीरगन्ज । वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ ।

    कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो।



    स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।



    प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको हो ।

    प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए।

    उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरु व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार