Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पूर्वराजालाई माधव नेपालको चुनौती – राजनीति गर्ने भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्नू

    पूर्वराजालाई माधव नेपालको चुनौती – राजनीति गर्ने भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्नू

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 738
    SHARES

    दोलखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन् ।

    दोलखामा पार्टीको १०औं जिल्ला अधिवेशनको उद्घाटन सभामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एकथरी मानिसहरूले संवैधानिक राजतन्त्रको कुरा उठाए पनि त्यो पूरा नहुने बताए ।



    पूर्वराजालाई राजनीति गर्न मन भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्न उनले चुनौती दिए ।



    उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। गणतन्त्रको कमिीकमजोरी हुनसक्छ। त्यसबारे छलफल गरेर सुधार गर्नुपर्छ। तर, गणतन्त्रको विकल्पमा राजतन्त्रबारे सोच्न सकिँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार