Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रूसी राष्ट्रपति पुटिनको आग्रह – इजरायल र हमासबीच जारी लडाइँ शान्तिपूर्ण समाधान गर्नू

    रूसी राष्ट्रपति पुटिनको आग्रह – इजरायल र हमासबीच जारी लडाइँ शान्तिपूर्ण समाधान गर्नू

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 513
    SHARES

    एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।



    साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह गरे ।



    रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने राष्ट्रपति पुटिनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार