Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज

    लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 606
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका सरोज थापा र माओवादीका सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।



    नवनियुक्त मन्त्रीहरुको आज बिहान ९ बजे सपथ हुन लागेको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा उनीहरुको सपथ हुने बताइएको छ ।



    वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।

    दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार