Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतले जित्यो अफगानिस्तानविरुद्धको टी-२० सिरिज

    भारतले जित्यो अफगानिस्तानविरुद्धको टी-२० सिरिज

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 483
    SHARES

    काठमाडौँ । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ ।

    आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो ।



    पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औँ ओभरमा पूरा गरेको थियो ।



    भारत र अफगानिस्तानबिचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार