Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ६ महिनासम्म विदा नबस्ने पाँच जनालाई खोटाङ प्रहरीले सोध्यो स्पष्टीकरण

    ६ महिनासम्म विदा नबस्ने पाँच जनालाई खोटाङ प्रहरीले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 22.9K
    SHARES

    खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि विदा नबस्ने ५ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।

    प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएका भन्दै खोटाङ प्रहरीले ५ जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेको हो ।



    कारबाही गर्नका लागि नभएर सुविधा अनुसार विदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले विदा बस्नलाई प्रोत्साहित गर्न स्पष्टीकरण सोधेको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।



    प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार