Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीका ८२६ जना वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन ? [नामावलीसहित]

    नेपाल प्रहरीका ८२६ जना वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन ? [नामावलीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।

    प्रहरी उपरीक्षकको बुधबारको निर्णयानुसार जनपद तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।



    प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।



    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार