Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष जेल

    राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष जेल

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ ।

    उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष लामो कारागार सजाय सुनाएको हो ।



    मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो।



    उनलाई तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो। तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि थप सजाय सुनाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार