Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्रीका लागि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

    प्रधानमन्त्रीका लागि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 567
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहाबाट काठमाडौं अवतरण गर्ने भएपछि विमानस्थल बन्द गरिएको हो ।



    प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् ।



    प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छन् । कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार