Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

    आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 777
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । दोहा हुँदै काठमाडौं आएका दर्जीको साथबाट ४९९ ग्राम सुन बरामद गरिएको हो ।



    दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।



    हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौं आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।

    अहिले विमानस्थल भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार