Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस

    रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 6.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    बढुवा सिफारिस समितिले एसएसपीको रिक्त एक दरबन्दीमा (एसपी) रमेश बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।



    एसएसपी मोहन पोखरेल अनिवार्य अवकाशमा गएपछि सो दरबन्दी रिक्त थियो ।



    सोही दरबन्दीमा बस्नेतलाई बढुवा सिफारिस गरिएको बताइएको छ । बस्नेत हाल विपद् व्यवस्थापन केन्द्र सामाखुसीमा कार्यरत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार