Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माल्दिभ्समा संसद्‌मै सांसदहरूबीच हानाहान

    माल्दिभ्समा संसद्‌मै सांसदहरूबीच हानाहान

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 423
    SHARES

    एजेन्सी । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ ।

    राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई आइतबार संसदमा तनाब भएको हो ।



    स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’ (एमडीपी) ले मन्त्रिपरिषदमा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारिस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।



    एमडीपीको मागमा सरकार पक्षधर सांसदले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसद हात हालाहालको स्तरमा उत्रिँदा बैठक नै अवरुद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार