Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मोइज्जू निर्वाचित

    माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मोइज्जू निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 744
    SHARES

    एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् ।

    राष्ट्रपति चुनावमा निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मुइज्जू माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।



    मुइज्जूले ५४ प्रतिशत मत ल्याए । सन् १९७८ मा जन्मिएका मुइज्जूले ब्रिटेनको लिड्स विश्वविद्यालयबाट सिविल इनिजीनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा आएका थिए ।



    यसअघि राजधानी मालेका मेयर रहेका मुइज्जु भारतविरोधी नाराका कारण चर्चित छन्। मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बढेको भन्दै उनले ‘इन्डिया आउट’ को अभियान चलाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार