Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १० वर्ष कैद फैसला

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १० वर्ष कैद फैसला

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 483
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ ।

    राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।



    पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ।



    पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

    रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार