Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

    कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 402
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नु अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।

    सभामुख देवराज घिमिरेको आह्वानमा संसद् भवन नयाँ बानेश्वरमा सोमवार दिउँसो साढे १ बजेबाट बैठक सुरू भएको हो ।



    नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।



    प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

    अधिवेशन शुभारम्भको अवसरमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम बुधवारका लागि सार्न लागिएको सचिवालय स्रोतले जानकारी दियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार