Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायलले उत्तरी गाजामा फेरि सुरु गर्‍यो आक्रमण

    इजरायलले उत्तरी गाजामा फेरि सुरु गर्‍यो आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 375
    SHARES

    एजेन्सी । इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ ।

    इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् ।



    क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाहरूको मृत्यु भएको बताईएको छ ।



    इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि गाजापट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो ।

    गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार