Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा बम विष्फोट हुँदा २० जनाको मृत्यु

    निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा बम विष्फोट हुँदा २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 459
    SHARES

    एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।

    निर्वाचनको पूर्वसन्ध्यामा दुई स्थानमा बम विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको हो ।



    पहिलो बम विस्फोट स्वतन्त्र उम्मेदवारसमेत रहेका इसफंदियार काकरको सम्पर्क कार्यालय बाहिर भएको थियो।



    उक्त बम विस्फोटमा १२ जनाको मृत्यु भएको हो। अर्को बम विस्फोट किल्लाह शेफ उल्लाह जिल्लामा भएको हो।

    जहाँ ८ जनाको मृत्यु भएको बताईएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार