Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।



    सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो ।



    घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका छन् ।​ मृतकको पहिचान खुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार