Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने

    नेपालले अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 702
    SHARES

    काठमाडौं । नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ।

    विश्वकपको तयारी रहेको नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो।



    सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछन्।



    सिरिजको आयोजना युगान्डाले गर्ने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार