Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेतीमा माछा मार्न जाँदा बेपत्ता भएका लामाको शव ५ दिनपछि भेटियो

    सेतीमा माछा मार्न जाँदा बेपत्ता भएका लामाको शव ५ दिनपछि भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 774
    SHARES

    फाइल तस्विर

    पोखरा। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका मानबहादुर लामा मृत भेटिएका छन्।

    फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको हो ।



    तामाङको शव पोखरा-१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार