Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरी हुँ भन्दै धम्की दिने दुई जना पक्राउ

    प्रहरी हुँ भन्दै धम्की दिने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 834
    SHARES

    पोखरा । पोखरामा प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा ६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर छन् ।



    उनीहरूलाई पोखरा ६ लेकसाइडबाट पक्राउ गरिएको हो ।



    उनीहरुले रक्सी पिएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेका थिए ।

    उनीहरूको साथबाट १ सेट वाकिटाकी बरामद गरिएको छ ।

    सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार