Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपाले पनि बोलायो आकस्मिक बैठक

    जसपाले पनि बोलायो आकस्मिक बैठक

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।



    राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमाले बिच सहमति जुटेपछि नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो ।



    राती अबेरसम्म बालुवाटारमा भएको छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार