Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेनलाई हराउँदै कोलम्बियाको ऐतिहासिक जित

    स्पेनलाई हराउँदै कोलम्बियाको ऐतिहासिक जित

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 552
    SHARES

    एजेनसी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले स्पेनलाई हराउँदै ऐतिहासिक जित निकालेको छ ।

    लन्डन स्टेडियममा गएराति भएको खेलमा कोलम्बियासँग स्पेन १–० ले पराजित भएको हो ।



    कोलम्बियाले स्पेनलाई पहिलो पटक हराएको हो ।



    कोलम्बियालाई ऐतिहासिक जित दिलाउन खेलको दोस्रो हाफमा ड्यानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार