Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

    सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 621
    SHARES

    एजेन्सी । समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।

    कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुनः निर्वाचित भएका हुन् ।



    दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजयी बनाएको हो ।



    उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार