Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्याण्ड वल्भसँग खेल्ने नेपाली ‘ए’टीमको घोषणा

    आयरल्याण्ड वल्भसँग खेल्ने नेपाली ‘ए’टीमको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 435
    SHARES

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ‘ए’ टीमको टोली घोषणा गरेको छ।

    टीयू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी-२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो ।



    विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको छ



    ।टी-२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।

    यस्तै एक दिवसीय खेलका लागि विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, मौसम ढकाल रहेका छन् ।

    नेपाल ‘ए’ले यही मार्च २८, २९ र ३० मा आयरल्याण्डसँग टी-२० खेल्ने५ भने अप्रिल ३, ५ र ७ एक दिवसीय खेल्नेछ ।

    May be an image of text that says 'CAN NEPAL 'A' SQUAD FOR IRELAND WOLVES TOUR OF NEPAL T20 SQUAD BINOD BHANDARI (C) LOKESH Bam DEV KHANAL PAWAN SARRAF KIRAN THAGUNNA AARIF SHEIKH ARJUN GHARTI NARAYAN JOSHI BASHIR AHMAD RASHID KHAN SAGAR DHAKAL BIPIN KHATRI KAMAL SINGH AIREE HEMANT DHAMI BIKASH AAGRI OD SQUAD BINOD BHANDARI (C) ARJUN KUMAL DEV KHANAL NAREN BHATTA BHIM SHARKI ARJUN SAUD AARIF SHEIKH BASHIR AHMAD KAMAL SINGH AIREE SHAHAB ALAM RANJIT KUMAR RUPESH SINGH RIJAN DHAKAL BIKASH AAGRI MAUSAM DHAKAL #WECAN TU INT'L CRICKET #HAPPYDRESSINGROOM #ONEBALLBATTLES GROUND #NEPALCRICKET'

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार