Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मधेश प्रदेशका सभामुख मण्डल बने ‘महामुर्ख’

    मधेश प्रदेशका सभामुख मण्डल बने ‘महामुर्ख’

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 339
    SHARES

    काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको छ ।

    यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो ।



    उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।



    राजनीति क्षेत्रमा सक्रिय भएर समाजका लागि गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई महामुर्ख २०८० को उपाधिले सम्मान गरिएको बताइएको छ ।

    विभिन्न माध्यमले समाजमा अतुलनीय योगदान गर्ने एक जना व्यक्तिलाई मिनापले होलीको अवसर पारी प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दैआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार